तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सेतो याकको लुगा परिवर्तन

2017-06-19 14:48:55 CRI

छि ल्यान पहाडको बेसीमा पर्ने गान सु प्रान्तको उ वी शहरको थान चु तिब्बती जातीय स्वायत्त जिल्लामा स्थानीय पशुपालकले सेतो याकको भुत्ला काट्न थालेका छन्। थान चु तिब्बती जातीय स्वायत्त जिल्ला सेतो याकको मुख्य स्थल हो। हरेक वर्षको जुन महिनामा स्थानीय पशुपालकले याकको भुत्ला तथा रौँ काट्ने गर्छन्। जसबाट सेतो याकले गर्मीबाट केही राहत पाउँछ भने पशुपालकले याकको भुत्लाको बिक्रीबाट आम्दानी बढाउँछन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान