तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

मिठो खानेकुरा किन्नेको भीड

2017-05-18 11:15:05

खुनलुन पहाड र थाक्लामाकान मरुभूमिको बीचमा चीनको सिन्च्याङ प्रान्तको ह थ्यान शहर पर्दछ। ग्रीष्म ऋतुमा घामको अस्ताएपछि सितल हावा चल्न थाल्दा स्थानीय बासिन्दाहरुले मिठा खाना किन्नका लागि ह थ्यान रात्रि बजारमा जाने गर्दछन्। हरेक राति आठ/नौ बजेतिर बत्तीले उज्यालोमा बजारमा मानिसहरुको भिड लाग्ने गर्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान