तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

23औं लान्चौ व्यापारिक तथा लगानी गोष्ठीको तयारी

2017-04-21 20:19:58

अप्रिल बीस तारिख 23औं चिनियाँ लान्चौ व्यापारिक तथा लगानी गोष्ठीको तयारी कार्यबारे पत्रकार सम्मेलन लान्चौ सहरमा आयोजित भयो। सम्मेलनमा पत्रकारले प्राप्त गरेको जानकारी अनुसार, यस पटकको गोष्ठी जुलाई छ तारिखदेखि नौ तारिखसम्म लान्चौमा आयोजित हुनुका साथै मलेशिया र नेपाललाई मुख्य अतिथि मुलुकको रुपमा निमन्त्रणा गरिएको छ।


यस पटकको लान्चौ लगानी तथा व्यापारिक गोष्ठीको शीर्षक'संयुक्त रुपमा एक पेटी एक मार्गको निर्माण गर्ने, आपसी हितयुक्त र साझा विजयलाई अघि बढाउने'भन्ने रहेको छ। गोष्ठीमा एक पेटी एक मार्ग वरिपरिका मुलुकका सरकार, वाणिज्य संघ, प्रसिद्ध व्यवसायबाट आएका प्रतिनिधिहरु र लगानीकर्ताहरुले भाग लिने जनाइएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान