नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनको पहिलो मालवाहक अन्तरिक्ष यान थ्यान चौ-1 को सफल प्रक्षेपण

2017-04-21 20:16:27

चीनको पहिलो मालवाहक अन्तरिक्ष यान थ्यान चौ--1 अप्रिल बीस तारिख राति सात बजेर एकाउन्न मिनेट जाँदा चीनको वन छाङ्ग अन्तरिक्ष प्रक्षेपण स्टेशनबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ।


थ्यान चौ-1 अन्तरिक्ष स्टेशनको निर्माण र पारवहन गर्नका लागि सम्पूर्ण रुपमा अध्ययन गरिएको मालवाहक अन्तरिक्ष यान हुनुका साथै यसको लम्बाइ दश दशमलब छ मिटर र सबैभन्दा लामो व्यास तीन दशमलब पैंतीस मिटर रहेको छ। यसमा सबैभन्दा बढी पारवहन मात्रा छ दशमलब पाँच टन रहेकोले चिनियाँ अन्तरिक्ष यानमध्ये सबैभन्दा ठूलो पनि रहेको जनाइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान