नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

कोरियाली प्रायद्बीपको आणविक समस्या सम्बन्धी सुरक्षा परिषद्को निर्णयको सम्पूर्ण पालना गरिनुपर्ने चीनको अडान

2017-04-21 20:15:59

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले हिजो पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा कोरियाली प्रायद्बीपको आणविक समस्याको सन्दर्भमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पारित गरेको निर्णयको सम्पूर्ण र सन्तुलित रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा चीनले यथावत् रुपमा जोड दिंदैआएको कुरा बताउनुभएको छ।


वर्तमान अवस्थामा विभिन्न पक्षहरूले संयम राखी क्षेत्रीय परिस्थितिलाई चर्काउने गतिबिधि नचलाउने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान