नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सन् 2017 शाङ्गहाइ अन्तर्राष्ट्रिय गाडी प्रदर्शनी सुरु

2017-04-20 14:35:50 CRI

यसै अप्रिल 19 तारिखदेखि शाङ्गहाइ अन्तर्राष्ट्रिय गाडी प्रदर्शनी शाङ्गहाइ राष्ट्रिय प्रदर्शनी केन्द्रमा सुरु भएको छ। “सुन्दर जीवनका लागि प्रयास” नारा बोकेको यस गाडी प्रदर्शनीमा वर्तमान गाडी उद्योगको सबैभन्दा नयाँ प्रविधि तथा सम्बन्धित् वस्तुहरू प्रदर्शनमा राखिएका छन्। जम्मा ९ दिनसम्म चल्ने प्रदर्शनीमा 118 वटा नयाँ मोडेलका गाडी पनि सार्वजनिक गरिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान