तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

नेपाली दूताबासद्वारा लगानीको अवसर विषयमा सेमिनारको आयोजना

2017-02-17 18:39:35

नेपाली दूताबासद्वारा लगानीको अवसर विषयमा सेमिनारको आयोजना

नेपाली लगानी शिखर सम्मेलन आगामी मार्च दुईदेखि तीन तारिखसम्म नेपालको राजधानी काठमाडौंमा आयोजना हुनेछ। लगानीकर्तालाई अझ बढी आकर्षित गर्नका लागि चीनस्थित नेपाली दुताबासले आज फेब्रअरी सत्र तारिख विशेषत: पैचिङ्गमा नेपालमा लगानी गर्ने अवसर गोष्ठीको आयोजना गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान