नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ परराष्ट्रमन्त्री वाङ बीस मुलुक संगठनको विदेशमन्त्री सम्मेलनमा सहभागी

2017-02-17 16:22:31

हिजो फेब्रुअरी सोह्र तारिख चीनका परराष्ट्रमन्त्री वाङ यी जर्मनीमा बीस मुलुक संगठनको विदेशमन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुनुभएको छ।

उक्त सम्मेलनमा चिनियाँ परराष्ट्रमन्त्री वाङले दिगो  विकास लक्ष्य सन् 2030  बारे सम्बोधन गर्नुभएको छ । उहाँका अनुसार विकासका लागि विभिन्न क्षेत्रको चौतर्फी प्रयासबाट यसमा आउने समस्या समाधन गर्नका लागि विभिन्न पक्षको सहयोगलाई सबल पार्नुपर्दछ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान