नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा पाकिस्तानमा भएको आतङ्कवादी आक्रमणको कडा निन्दा

2017-02-17 16:21:48

सिन्ह्वा समाचार समितिका अनुसार  संयुक्त राष्ट्रसंघका महासचिव एन्टवनियो गुटेरेसले फेब्रुअरी सोह्र तारिख पाकिस्तानमा भएको आतङ्कवादी आत्मघाती आक्रमणको कडा निन्दा गर्नुभएको छ।

महासचिव गेटेरेसले फेब्रुअरी सोह्र तारिख राति दक्षिण पाकिस्तानको सेह्वन क्षेत्रको एउटा धार्मिक स्थलमा आत्मघाती बम विस्फोट भई ज्यान गुमाउने 72 जनाप्रति श्रद्धान्जली अर्पण गर्नु भएको छ भने मृतकका आफन्तप्रति समवेदना व्यक्त गर्नु भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान