तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

 सरकारले मन्दिर नियन्त्रणमा लिएपछि भारतीय साधु तथा जोगीद्वारा विरोध

2017-02-15 15:05:02 CRI

फेब्रअरी चौध तारिख भारतको भोपालमा स्थानीय साधु तथा जोगी र धार्मिक अधिकारीले सडकमा जुलुस प्रदर्शन गरेका छन्। केन्द्रिय सरकारले मन्दिरको पूँजी र भूमि परियोजनालाई आफ्नो नियन्त्रणामा लिएकोमा विरोध जनाउँदै उक्त जुलुस प्रदर्शन गरेका हुन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान