नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पाकिस्तानद्बारा एक खर्ब असी अर्ब रुपैयाँ सम्बन्धि निर्यात योजनालाई प्रस्तुत

2017-01-12 18:04:17

    पाकिस्तानका सञ्चार माध्यमका अनुसार, पाकिस्तानका प्रधानमन्त्री नवाज शर्रिफले दश तारिख सन् 2018को जुनसम्म सरकारले एक खर्ब असी अर्ब रुपैयाँ लगानी गरी निर्यात योजनालाई कार्यान्वयन गर्ने घोषणा गर्नुभएको छ। ठोस कदमका रुपमा कटाई तथा मेशिनरी उपकरण तथा कपासको आयात तथा बिक्री करलाई हटाईनेछ।

    थाहाभए अनुसार, हाल पाकिस्तानको निर्यातको परिस्थिति कमजोर छ। सन् 2016को जुलाईदेखि डिसेम्बरसम्म गत वर्षको तुलनामा निर्यात 3.82 प्रतिशतले घटेको छ। सन् 2013 देखि सन् 2015 सम्म निर्यातको मात्रा 12 प्रतिशतले घटेको थियो।

    थाहाभए अनुसार, नयाँ योजनाबाट सन् 2018को जुन अघि पाकिस्तानको निर्यातको कूल रकम दुई अर्ब पाँच करोड अमेरिकी डलरदेखि तीन अर्ब अमेरिकी डलरसम्म थप हुने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान