तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

अफगानिस्तानी आतंकवादीमाथि प्रहार गर्न सुरक्षापरिषदको ताकिता

2017-01-12 18:03:07

    संयुक्त राष्ट्रसंघले 11 तारिख एउटा वक्तव्य प्रकाशित गर्दै अफगानिस्तानको राजधानी काबुल तथा अरु क्षेत्रमा भएका आतंकवादी आक्रमणको कडा निन्दा व्यक्त गर्नुका साथै आतंकवादीलाई तत्काल पक्राउ गर्न ताकिता गरेको छ।

    सो वक्तव्यमा दश तारिख काबुल तथा हेल्माण्द प्रान्तमा भएका दुई वटा आतंकवादी घटनामा क्रमशः 120 तथा 13 जनाको हताहती भएको थियो।

    यसैबीच तालिवान सशस्त्र समूहले यी दुई घटनाको जिम्मा लिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान