नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पैतौ प्रणालीले सन् 2018 मा एक पेटी एक मार्गका मुलुकलाई समेट्ने

2017-01-11 18:17:17

    दश तारिख दोस्रो पैतौ प्रणालीको नागरिक प्रयोजन सम्बन्धी बैठक आयोजित भयो। चीनको पैतौ प्रणाली आर्थिक तथा रक्षा निर्माण आदि क्षेत्रमा धेरै प्रयोग गरिएको छ। पैतौ प्रणालीको मुख्य प्रविधिसँग धेरै निर्णायक क्षमता रहेकाले पूर्वानुमान अनुसार सन् 2018मा “एक पेटी एक मार्ग” का मुलुकहरुलाई ढाक्ने र आगामी सन् 2020 सम्ममा सारा विश्वलाई समेट्ने योजना छ।

    चीनको उपग्रह नेभिगेशन र स्थिति प्रयोग व्यवस्थापन केन्द्रका प्रमुख फू यौंले पैतौ प्रणाली प्रयोग गरिएपछि स्थिर रुपमा सञ्चालन भैरहेको छ भने हालसम्म पैतौ प्रणालीको प्रयोगकर्ताको कुलसंख्या करोड भन्दा बढी पुगेको जानकारी दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान