नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

तिब्बतमा “शौचालय क्रान्ति” शुरु

2017-01-11 18:16:34

    तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष लो साङ च्याङ छुङले दश तारिख ल्हासामा सन् 2017 मा तिब्बतले “शौचालय क्रान्ति”लाई ठूलो शक्तिका साथ सञ्चालन गर्ने जानकारी दिनुभएको छ।

    अध्यक्ष लोले दशौं तिब्बत स्वायत्त प्रदेश जनकाङ्ग्रेसको पाँचौं सम्मेलनमा सरकारी कार्य प्रतिवेदनमा यस्तो कुरा उल्लेख गर्नुभएको हो।

    जनजीवन र स्वस्थ्यलाई सुधार गर्न, पर्यटनको विकासलाई बढाउनका लागि सन् 2017मा तिब्बतले दुई हजार वटा शौचालयको निर्माण तथा पुनःजीर्णोद्धार कार्यलाई पूर्णता दिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान