तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

नेपाल सरकारद्बारा आगामी तीन वर्षे योजना अनुमोदन

2017-01-11 18:15:59

    “काठमाण्डौं पोष्ट”का अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको बैठकले आगामी तीन आर्थिक वर्षका लागि विकास योजना अनुमोदन गरेको छ। पूर्वानूमान अनुसार आगामी तीन आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर क्रमशः 6.5प्रतिशत, 7.2प्रतिशत र 7.9 प्रतिशत पुग्नेछ।

    उक्त लक्ष्यलाई साकार तुल्याउनका लागि आगामी तीन आर्थिक वर्षमा नेपालले 24 खर्ब 25 अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गर्नेछ। कृषि सुधार, पर्यटन विस्तार, उद्योग तथा स-साना व्यवसायको विकास, ऊर्जा श्रोत, राजमार्ग, अन्तरिक्ष, सञ्चार आदि आधारभूत प्रबन्धलाई सुधार आदि क्षेत्रमा लगानी गर्नुपर्ने पनि औंल्याइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान