बाइसौं हार्पिन अन्तर्राष्ट्रिय हिउँ मूर्ति प्रतियोगिता जनवरी दश तारिखदेखि सनल्याण्ड हिउँ एक्सपो पार्कमा शुरु भएको छ। विश्वका पन्ध्र वटा मुलुकका जम्मा गरी बत्तीस वटा टोलीले चार दिनसम्म चल्ने सो प्रतियोगितामा भाग लिएका छन्।