नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ तथा विदेशी कागज कटाई प्रदर्शनी हङ्गकङ्गमा

2017-01-10 16:22:26

जनवरी दशदेखि फेब्रअरी पन्ध्र तारिखसम्म हङ्गकङ्गमा चिनियाँ तथा विदेशी कागज कटनी प्रदर्शनीको आयोजना हुने भएको छ। सो प्रदर्शनीमा चिनियाँ कागज कटाई कलाकार ली युनस्या तथा पोल्याण्डेली कागज कटाई कलाकार बज्रेभस्कीका गरी जम्मा साट्ठी वटा कृति प्रदर्शन गरिने छ। सो प्रदर्शनीले आउन लागेको चिनियाँ परम्परागत वसन्त चाडको अवसरमा खुशीयाली वातावरण सिर्जना गरेको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान