तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चौथो चीन दक्षिण एशिया एक्स्पोमा माल्दिभ्सको पेविलियन

2016-06-12 18:57:27 CRI

आज जुन बाह्र तारिख विहान चौथो चीन दक्षिण एशिया एक्स्पो तथा चौबीसौं खुन मिङ आयात-निर्यात वस्तु व्यापार मेला युन नान प्रान्तको खुन मिङ शहरमा शुरु भएको छ। यस पटकको चीन दक्षिण एशिया एक्स्पोको मुख्य विषय मुलुक माल्दिभ्स रहेको छ। आजै माल्दिभ्सको विशेष प्रदर्शनी कक्ष पेविलियनको पनि उद्घाटन समारोहको आयोजना गरिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान