नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनको स छ्वान-तिब्बत बिजुली सञ्जाल परियोजना औपचारिक संचालनमा

2014-11-20 19:52:15

    स छ्वान-तिब्बत बिजुली सञ्जाल परियोजना संचालन समारोह आज बीस तारिख पैचिङमा आयोजना भएको छ। त्यसबाट लामो समययता तिब्बती छाङ तु क्षेत्रको अलगै बिजुली सञ्जाल संचालन भएको इतिहास अन्त्य भएको देखिन्छ। हालसम्म बिजुली पुर्‍याउन विश्वमैसबैभन्दा अप्ठ्यारोपरियोजनाको रुपमा पनि यसलाई चिनिन्छ।

    स छ्वान-तिब्बत बिजुली सञ्जालबाट तिब्बती छाङतु र स छ्वानको बिजुली सञ्जाललाई जोडिन्छ। यस परियोजनामा कूल लगानी छ अर्ब त्रीसट्ठी करोड चिनियाँ युआन पुगेको छ। उक्त सञ्जालको कूल लम्बाइ एक हजार पाँच सय एकाइस किलोमिटर पुगेको छ। परियोजना संचालन भएपछि तिब्बती छाङ तु क्षेत्र र स छ्वान कान च प्रिफेक्चरको दक्षिणी क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि प्रशस्त बिजुली आपूर्ति हुनेछ। छाङ तु क्षेत्रका लगभग पाँच लाख व्यक्तिले उपभोग गर्नेछन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान