सन् 2018 को वसन्त ऋतुमा “पोआउ समय” पुनःशुरु भएको छ। चीनको सबैभन्दा ठूलो आर्थिक विशेष क्षेत्र र सुधार तथा खुलापनको झ्याल-हाई नान प्रान्तले विश्वको ध्यानाकर्षण फेरि एकपटक गराउँदैछ।
चीनको हाइनान प्रान्तको स्थापना र आर्थिक क्षेत्रको स्थापना भएको तीसौँ वार्षिकोत्सव समारोह अप्रिल तेह्र तारिख दिउँसो हाइनान प्रान्तीय जन काँग्रेस भवनमा आयोजना गरिएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा उत्तर कोरियाली रोतुङ पार्टीका अध्यक्ष एवम् राज्य परिषदका अध्यक्ष किम जोङ उनले मार्च २५ देखि २८ सम्म चीनको अनौपचारिक भ्रमण गर्नुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा उत्तर कोरियाली रोतुङ पार्टीका अध्यक्ष एवम् राज्य परिषदका अध्यक्ष किम जोङ उनले मार्च २५ देखि २८ सम्म चीनको अनौपचारिक भ्रमण गर्नुभएको छ।
चिनियाँ कम्पनी चुङसिङ दूरसंचारले २० तारिख दिउँसो शनचनमा अवस्थित मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अमेरिकी वाणिज्य मन्त्रालयले त्यसमाथि गरेको आर्थिक नाकाबन्दीको जवाफ दिएको छ। सो कम्पनीले अमेरिकी वाणिज्य मन्त्रालयको निर्णयको दृढताका साथ विरोध गरेको छ।
'एशिया सञ्चार सहयोगात्मक नयाँ युग - आपसी सम्पर्क आपसी आदानप्रदान तथा सिर्जना र विकास' शीर्षकमा एशिया सञ्चार शिखर सम्मेलन आज अप्रिल नौ तारिख पोआउ एशिया मञ्च 2018 सम्मेलनको अवधिमा हाइनानको सानया सहरमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रीय समिति राजनीतिक व्यूरोका सदस्य एवं चिनियाँ प्रचार मन्त्री ह्वाङ्ग खन मिङ्गले शिखर सम्मेलनको उद्घाटन समारोहमा भाग लिँदै 'खुलापन र सिर्जनात्मक आत्मालाई प्रसार गरेर एशियाको सुमृद्धि र विकासलाई अघि बढाऊँ' शीर्षकमा सम्बोधन गर्नुभएको छ।
चीनको उद्योग तथा सूचनाकरण मन्त्री म्याउ युले २० तारिख चाइना डेली अखबारमा लेख प्रकाशित गर्दै चीनले उत्पादन उद्योगको खुलापन तथा सहयोगलाई गहन पार्दै विश्व अर्थतन्त्रको सहनशील वृद्धिलाई बढाउने जानकारी दिनुभएको छ।
चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी हालै स्थापित भएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले १९ तारिख पैचिङमा बोल्दै चीनले सही नैतिकता विचार तथा सत्य एवम् सदिच्छापूर्ण सिद्धान्तको पालना गर्दै दक्षिण-उत्तरबीचको अन्तरलाई सानो पारेर मानवजातिको भाग्य समुदायको संयुक्त रूपमा स्थापना गर्दै जाने विचार व्यक्त गर्नुभयो।
चीनले वृहत् संस्थागत फेरबदल गर्दै बिहीबार औपचारिक रूपमा चाइना मिडिया ग्रुपको शुभारम्भ गरेको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले १८ तारिख आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनले कोरियाली प्रायद्वीको आणविक समस्याको शान्ति प्रक्रियामा रचनात्मक भूमिका निर्वाह गर्दै जाने कुरामा जोड दिनुभयो।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले सत्र तारिख चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक संघर्षबारे बोल्दै यदि अमेरिकाले निरन्तर विवेक गुमाउँदै गएकाले चीनले तयारी गरेमा यस पटकको बहुपक्षीयतावाद तथा स्वतन्त्र व्यापारको संरक्षणको एजेण्डाले युद्ध जित्ने विश्वास व्यक्त गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्र तारिख अमेरिका र उत्तर कोरियाले अत्यन्तै उच्चस्तरीय प्रत्यक्ष वार्ता आयोजित भएको बताउनुभएको छ।