नेपाली भाषा
चीन र नेपाल दुवै देशका राष्ट्रप्रमुखद्वारा युगौंयुगसम्म मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा
विस्तृत विषय2019-10-12 23:02January 18 2020 03:47:16

चीन र नेपाल दुवै देशका राष्ट्रप्रमुखद्वारा युगौंयुगसम्म मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १२ तरिख काठमाडौंमा नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ। दुवै देशका राष्ट्रप्रमुखले एउटै जहाजमा बसेर कठिनाईको सामना गर्ने, सहकार्य र साझा जीत वीन-वीनको भावनालाई कायम राख्दै चीन र नेपाल बीच विकास र समृद्धितर्फ उन्मुख युगौंयुगसम्म मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा गर्नुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ तथा रूसी राष्ट्रपति पुटिन बीचको भेटघाटको क्षण
विस्तृत विषय2019-06-04 16:57January 18 2020 03:47:16

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ तथा रूसी राष्ट्रपति पुटिन बीचको भेटघाटको क्षण

यही जुन ५ तारिख दोस्रो पटक चिनियाँ राष्ट्राध्यक्षको पद सम्हाल्नुभएका सी चिन फिङले यस पदावधिमा रुसको पहिलो भ्रमण गर्नुहुने कार्यक्रम छ। वितेका ६ वर्षमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको भेटघाट २८ पटक भइसकेको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-भारत नेतागणको दोस्रो अनौपचारिक भेटवार्ता र नेपालको राजकीय भ्रमण गर्ने
विस्तृत विषय2019-10-09 13:22January 18 2020 03:47:16

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-भारत नेतागणको दोस्रो अनौपचारिक भेटवार्ता र नेपालको राजकीय भ्रमण गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ११ देखि १३ तारिखसम्म भारतमा चीन-भारत नेतागणको दोस्रो अनौपचारिक भेटघाटमा सहभागी हुनुका साथै नेपालको राजकीय भ्रमण गर्नुहुने घोषणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले ९ तारिख गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान