अमेरिकी लैङ्गिक भेदभावप्रति चिनियाँ मानवअधिकार अनुसन्धान संघको निन्दा
विस्तृत विषय2019-11-26 16:44June 02 2020 20:29:56

अमेरिकी लैङ्गिक भेदभावप्रति चिनियाँ मानवअधिकार अनुसन्धान संघको निन्दा

अमेरिकामा देखिने लैङ्गिक भेदभाव समस्या पनि दिनदिनै गम्भीर हुँदैआएको छ र महिलाको मानवअधिकार साकार हुनमा गम्भीर रूपमा बाधा ल्याएको पनि लेखमा लेखिएको छ।

अमेरिकी हङकङ मानवअधिकार विधेयकमाथि याङ च्ये छको निन्दा
विस्तृत विषय2019-11-26 16:44June 02 2020 20:29:56

अमेरिकी हङकङ मानवअधिकार विधेयकमाथि याङ च्ये छको निन्दा

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका सदस्य एवम् केन्द्रिय वैदेशिक मामिला कार्य समिति कार्यालयका प्रमुख याङ च्ये छले हाल अमेरिकी काँग्रेसबाट सन् २०१९ हङकङ मानवअधिकार र प्रजातन्त्र विधेयकको पारित भएकोबारे चीनले कडा विरोध र निन्दा गरेको व्यक्त गर्नुभएको छ।

चीनको राज्य परिषदको हङकङ मकाउ संयुक्त कार्यालय तथा चिनियाँ केन्द्रिय सरकारअन्तर्गत हङकङ कार्यालयद्वारा अमेरिकाले “सन् २०१९ हङकङको मानव अधिकार तथा प्रजातन्त्र सम्बन्धी कानुनी प्रस्ताव”पारित गरेकोमा कडा निन्दा
विस्तृत विषय2019-11-21 10:42June 02 2020 20:29:56

चीनको राज्य परिषदको हङकङ मकाउ संयुक्त कार्यालय तथा चिनियाँ केन्द्रिय सरकारअन्तर्गत हङकङ कार्यालयद्वारा अमेरिकाले “सन् २०१९ हङकङको मानव अधिकार तथा प्रजातन्त्र सम्बन्धी कानुनी प्रस्ताव”पारित गरेकोमा कडा निन्दा

ती कार्यालयले २० तारिख एउटा वक्तव्य प्रकाशित गरी“सन् २०१९ हङकङको मानव अधिकार तथा प्रजातन्त्र सम्बन्धी कानुनी प्रस्ताव पारित गरेकोमा कडा निन्दा गरेका हुन्।

अमेरिकी कांग्रेस सिनेटको कर्तुतप्रति चीनको प्रतिक्रिया
विस्तृत विषय2019-11-21 10:01June 02 2020 20:29:56

अमेरिकी कांग्रेस सिनेटको कर्तुतप्रति चीनको प्रतिक्रिया

अमेरिकी सिनेटले तथाकथित "सन् २०१९ हङकङको मानव अधिकार तथा प्रजातन्त्र सम्बन्धी कानुनी प्रस्ताव" पारित गरेकोमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा चाउ सुले बीस तारिख चीनका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत ख य्वो वीसँग सम्पर्क गर्दै कडा विरोध गर्नुभएको छ।

अमेरिकी सिनेटको कर्तुतप्रति हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको अफसोस
विस्तृत विषय2019-11-21 10:00June 02 2020 20:29:56

अमेरिकी सिनेटको कर्तुतप्रति हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको अफसोस

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले हिजो बीस तारिख अमेरिकी सिनेटद्वारा तथाकथित "सन् २०१९ हङकङको मानव अधिकार तथा प्रजातन्त्र सम्बन्धी कानुनी प्रस्ताव" पारित गरिएकोमा गम्भीर अफसोस लागेको जनाएको छ।

हङकङमा जारी हिँसा तथा अराजक गतिविधि असफल हुने
विस्तृत विषय2019-11-19 10:17June 02 2020 20:29:56

हङकङमा जारी हिँसा तथा अराजक गतिविधि असफल हुने

हङकङमा जारी हिँसा तथा अराजक गतिविधि गम्भिर हुँदै गएको छ। हङकङमा अहिले कालो आतङ्कवाद छाएको छ। चाइना मिडिया ग्रुपले हङकङको हिँसा तथा अराजक गतिविधि असफल हुने कार्यक्रम प्रसारण गरेको छ।

न्यूयोर्क टाइम्समा सिन्च्याङ सम्बन्धि नक्कली विषयको विरोध
विस्तृत विषय2019-11-19 10:12June 02 2020 20:29:56

न्यूयोर्क टाइम्समा सिन्च्याङ सम्बन्धि नक्कली विषयको विरोध

अमेरिकी पत्रिका 'न्यूयोर्क टाइम्स' मा नोभेम्बर १६ तारिख प्रकाशित लेखमा तथाकथित भित्री दस्तावेज पाएको र चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा आतंकवाद विरोधी तथा उग्रवादी गतिविधि हटाइने कार्यमा हिलो छ्यापेको छ।

विदेशी शक्तिको हङकङ मामिलामाथिको हस्तक्षेप गर्ने कुचेष्ठा विफल पार्नु आवश्यक छ:जन दैनिक अखबार
विस्तृत विषय2019-11-19 09:55June 02 2020 20:29:56

विदेशी शक्तिको हङकङ मामिलामाथिको हस्तक्षेप गर्ने कुचेष्ठा विफल पार्नु आवश्यक छ:जन दैनिक अखबार

दैनिक अखबारले नोभेम्बर १९ तारिख 'विदेशी शक्तिको हङकङ मामिलामाथिको हस्तक्षेप गर्ने कुचेष्ठा विफल पार्नु आवश्यक छ' भन्ने शीर्षक लेख सार्वजनिक गरेको छ।

धेरै मुलुकका पूर्व राजनीतिज्ञद्वारा चीनको अडानको समर्थन
विस्तृत विषय2019-11-19 09:55June 02 2020 20:29:56

धेरै मुलुकका पूर्व राजनीतिज्ञद्वारा चीनको अडानको समर्थन

चाइना मिडिया ग्रुपले नोभेम्बर १८ तारिख 'धेरै मुलुकका पूर्व राजनीतिज्ञद्वारा चीनको अडानको समर्थन दिँदै हङकङमा हिंसात्मक गतिविधि र डाँवाडोल परिस्थिति रोक्न आव्हान' शीर्षकमा लेख सार्वजनिक गरेको छ।

हङकङ मामिलामा बाह्य शक्तिको हस्तक्षेप विफल हुने
विस्तृत विषय2019-11-19 09:38June 02 2020 20:29:56

हङकङ मामिलामा बाह्य शक्तिको हस्तक्षेप विफल हुने

हङकङका विभिन्न क्षेत्रहरूले चीनका राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधनबारे चर्चा गर्दै बाह्य शक्तिद्वारा हङकङ मामिलामा गरिएको हस्तक्षेपकारी कारवाही विफल हुने ठहर व्यक्त गरेका छन्।

अनुशासनको पुनर्स्थापना नै वर्तमान हङकङको सबैभन्दा जरूरी कार्य भएको चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ
विस्तृत विषय2019-11-15 18:36June 02 2020 20:29:56

अनुशासनको पुनर्स्थापना नै वर्तमान हङकङको सबैभन्दा जरूरी कार्य भएको चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

स्थानीय समय अनुसार नोभेम्बर १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रासिलियामा आयोजित ब्रिक्स मुलुकका नेतागणबीचको ११औं वार्तामा बोल्दै हङकङको वर्तमान परिस्थिति सम्बन्धि चीन सरकारको अडान स्पष्ट पार्नुभएको छ।

ब्रिक्स मुलुक नयाँ औद्योगिक क्रान्तिको साझेदारी सम्बन्धबारेमा चीनका राष्ट्राध्यक्ष सीको सम्बोधन
विस्तृत विषय2019-11-15 17:27June 02 2020 20:29:56

ब्रिक्स मुलुक नयाँ औद्योगिक क्रान्तिको साझेदारी सम्बन्धबारेमा चीनका राष्ट्राध्यक्ष सीको सम्बोधन

स्थानीय समय अनुसार, नोभेम्बर १४ तारिख ब्रिक्स मुलुकका नेतागणको ११ औं वार्ता ब्राजिलको राजधानी ब्रासिलियामा आयोजित भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान