राष्ट्राध्यक्ष सीद्वारा रुसी राष्ट्रपति पुटिनसँग भिडियो संवाद
विस्तृत विषय2019-12-02 20:02June 04 2020 18:50:21

राष्ट्राध्यक्ष सीद्वारा रुसी राष्ट्रपति पुटिनसँग भिडियो संवाद

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर दुई तारिख दिउँसो पैचिङमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो सम्पर्क गरी चीन-रुस पूर्वी लाइनको प्राकृतिक ग्यासको पाइपलाइन संचालन हुने समारोहको संयुक्त रुपमा साक्षी बस्नुभएको छ।

हंगकंगलाई अराजक पारेर चीनमाथि नियन्त्रण गर्ने अमेरिकी दुष्प्रयास असफल हुने
विस्तृत विषय2019-12-02 19:54June 04 2020 18:50:21

हंगकंगलाई अराजक पारेर चीनमाथि नियन्त्रण गर्ने अमेरिकी दुष्प्रयास असफल हुने

सिन्ह्वा समाचार समितिले आज डिसेम्बर २ तारिख अमेरिकाले हंगकंगलाई अराजक पारेर चीनको नियन्त्रण गर्ने दुष्प्रयास अवश्य असफल हुने शीर्षकमा लेख प्रकाशित गरेको छ।

हङकङलाई चीन विरोधी साधन मान्ने विचार विफल हुने
विस्तृत विषय2019-12-02 19:52June 04 2020 18:50:21

हङकङलाई चीन विरोधी साधन मान्ने विचार विफल हुने

भोलि डिसेम्बर ३ तारिख छापिने जन दैनिक अखवारको टिप्पणी लेखमा हङकङलाई चीन विरोधी साधन मान्ने विचार विफल हुने दाबी गरिएको छ। केही अमेरिकी राजनीतिज्ञले हङकङ मामिलाबारे बारम्बार चर्चा गर्दै मानवअधिकार तथा प्रजातन्त्रको नाउँमा कालोलाई सेतो भनिरहेका र साँचो तथा झुटो साटफेर रहेका छन्।

चीनलाई नियन्त्रण गर्ने अमेरिकी इच्छा विफल हुने
विस्तृत विषय2019-12-02 19:52June 04 2020 18:50:21

चीनलाई नियन्त्रण गर्ने अमेरिकी इच्छा विफल हुने

अमेरिकाको तथाकथित “हङकङको मानव अधिकार तथा प्रजातन्त्र कानुन”मा हस्ताक्षर गरेको र ऐन बनाएको छ। अमेरिकाले हङकङ मामिलामा हस्ताक्षेप गरेर चीनको विकासलाई नियन्त्रण गर्ने इच्छा विफल हुनेछ।

चीनद्वारा अमेरिकालाई जवाफी कारवाही
विस्तृत विषय2019-12-02 19:25June 04 2020 18:50:21

चीनद्वारा अमेरिकालाई जवाफी कारवाही

अमेरिकाले कथातथित हंगकंगको मानव अधिकार तथा प्रजातन्त्रण कानुनमा सही गरेले चीनले त्यसको सजाय कदम सार्वजनिक गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले डिसेम्बर २ तारिख पैचिङमा उक्त घोषणा गर्नुभएको हो।

याङसी नदी डेल्टा चीनको खुलापनको नयाँ उचाइ बन्दै
विस्तृत विषय2019-12-02 18:54June 04 2020 18:50:21

याङसी नदी डेल्टा चीनको खुलापनको नयाँ उचाइ बन्दै

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषदले हालै ‘याङसी नदी डेल्टा क्षेत्रको एकरूपी विकास योजना कार्यक्रम'लाई सार्वजनिक गरेका छन्। सो कार्यक्रममा यसै क्षेत्रको बैदेशिक आर्थिक सहयोगलाई गहन पार्ने नयाँ दिशाहरू तथा शृङ्खलाबद्ध कदमहरू स्पष्टसँग तोकिएको छ जसबाट सर्वाङ्गीन खुलापनको दृढ पालना गर्ने चीनको महत्वपूर्ण संकेत दिइएको छ।

हिंसात्मक गतिविधिको समर्थन गरेर हङकङलाई तहसनहस बनाउनेले जनताको मन जित्न सक्दैनन्
विस्तृत विषय2019-12-02 18:47June 04 2020 18:50:21

हिंसात्मक गतिविधिको समर्थन गरेर हङकङलाई तहसनहस बनाउनेले जनताको मन जित्न सक्दैनन्

हालै अमेरिकामा ‘हङकङको मानवअधिकार तथा प्रजातन्त्र विधेयक' कानुन बनेको छ। चीनको विरोध गरेर हङकङलाई खराब अवस्थामा पुर्‍याउने तत्वहरूको अमेरिकाले हिंसात्मक गतिविधिको लागि खुलस्त रूपमा संरक्षण प्रदान गरेबाट व्यापक हङकङबासीको मानवअधिकार, प्रजातन्त्र तथा स्वतन्त्रताको उलंघन गरिएको छ। साथै हङकङमा भ्रम छर्ने र चीनको विकासलाई मन्द पार्ने कुचेष्टा प्रष्ट्याइएको छ। अमेरिकाको यस्तो कार्वाहीको विरोध नै हङकङका देशबन्धु लगायत १ अर्ब ४० करोड चिनियाँहरू तथा अन्तर्राष्ट्रिय समाजले एक मात्र विकल्प हो।

राष्ट्राध्यक्ष सी र रुसी संघीय सुरक्षा सचिवबीच भेटघाट
विस्तृत विषय2019-12-02 18:46June 04 2020 18:50:21

राष्ट्राध्यक्ष सी र रुसी संघीय सुरक्षा सचिवबीच भेटघाट

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर दुई तारिख पैचिङमा चीन-रुस कानुन कार्यान्वयन सुरक्षा तथा सहयोग व्यवस्था सम्मेलन र चीन-रुस रणनीतिक सुरक्षा छलफलमा सहभागी हुन चीन आउनुभएका रुसी संघीय सुरक्षा सम्मेलनमा सचिव निकोलाइ पात्रुशेभसँग भेटघाट गर्नुभएको छ।

हाई नान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा “भव्य सैन्य परेड २०१९”
विस्तृत विषय2019-12-02 15:23June 04 2020 18:50:21

हाई नान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा “भव्य सैन्य परेड २०१९”

डिसेम्बर दुई तारिख विहान “नयाँ ढाँचा”को चलचित्र कहलाइएको चलचित्र दोस्रो हाई नान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिएको छ। यो चलचित्र चाइना मिडियो ग्रुप र चिनियाँ राष्ट्रिय चलचित्र ब्यूरोद्वारा संयुक्त रुपमा प्रस्तुत गरिएको, “याङ श भिन”द्वारा सार्वजनिक गरिएको फो केको प्रत्यक्ष प्रसारण चलचित्र “भव्य सैन्य परेड २०१९” हो।

विभिन्न कुलुकका व्यक्तिहरुद्बारा अमेरीकी नीतिको आलोचना
विस्तृत विषय2019-12-02 15:22June 04 2020 18:50:21

विभिन्न कुलुकका व्यक्तिहरुद्बारा अमेरीकी नीतिको आलोचना

विभिन्न मुलुकका व्यक्तिहरुले अमेरिकाले हङकङमा मानव अधिकार तथा लोकतन्त्र कानुन पारित गरी चीनको आन्तरिक मामिलामाथि गम्भिर हस्तक्षेप गरेको कुरा औल्याएका छन्।

हङकङ सम्बन्धी अमेरिकी कानुन प्रस्तावबाट हङकङबासीको मानव अधिकारको गम्भीर उल्लंघन
विस्तृत विषय2019-12-02 15:14June 04 2020 18:50:21

हङकङ सम्बन्धी अमेरिकी कानुन प्रस्तावबाट हङकङबासीको मानव अधिकारको गम्भीर उल्लंघन

अमेरिकाले तथाकथित हङकङको मानव अधिकार र प्रजातन्त्र कानुनी मस्यौदालाई कानुनको रुपमा हस्ताक्षर गरेको कुरा जथाभावी रुपमा हिंसात्मक गतिबिधिको प्रचार-प्रसार गर्नुका साथै गम्भीर रुपमा हङकङबासीको मानव अधिकारको उल्लंघन गरेको ठहर हङकङ समाजका विभिन्न पक्षले गरेका छन्।

दोस्रो हाइ नान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु
विस्तृत विषय2019-12-02 15:06June 04 2020 18:50:21

दोस्रो हाइ नान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु

दोस्रो हाइ नान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर १ तारिख सान्या शहरमा शुरु भएको छ। चाइना मिडिया ग्रुपका निर्देशक शन हाइ स्योङ र हाइ नान प्रान्तका प्रमुख शन स्याउ मिङले चलचित्र महोत्सवको उद्धाटन समारोहमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान