नेपाली भाषा
चीनका राष्ट्राध्यक्ष सी भियतनाम र लाओस भ्रमण
विस्तृत विषय2017-11-10 14:40November 23 2017 02:13:43

चीनका राष्ट्राध्यक्ष सी भियतनाम र लाओस भ्रमण

भियतनामका राष्ट्रपति ट्रान डाइ क्वाङ्गको निमन्त्रणामा भियतनाममा आयोजित एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको 25औँ अनौपचारिक शिखर सम्मेलनमा सहभागी हुनका लागि चीनका राष्ट्राध्यक्ष सी चिन फिङ आज नोभेम्बर 10 तारिख विहान विशेष विमानद्बारा पैचिङबाट हनोइ प्रस्थान गर्नु भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा
विस्तृत विषय2017-11-10 14:38November 23 2017 02:13:43

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज नोभेम्बर 10 तारिख बिहान चीनको राजकीय भ्रमण पूरा गरी विशेष विमानद्बारा पैचिङबाट स्वदेश फिर्ता जानु भएको छ।

सी चिन फिङ र ट्रम्पबीच भेटवार्ता
विस्तृत विषय2017-11-09 19:54November 23 2017 02:13:43

सी चिन फिङ र ट्रम्पबीच भेटवार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर नौ तारिख जन वृहत सभा भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकहरूले चीन र अमेरिकाको सम्बन्ध, साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

'बंगलादेशमा चीन-बंगलादेश फोटोग्राफरको क्यामरामा' फोटो प्रदर्शनी
विस्तृत विषय2017-11-09 19:17November 23 2017 02:13:43

'बंगलादेशमा चीन-बंगलादेश फोटोग्राफरको क्यामरामा' फोटो प्रदर्शनी

'चीन-बंगलादेश फोटोग्राफरको क्यामरामा' फोटो प्रदर्शनी नोभेम्बर ७ तारिख विहान बंगलादेशको राष्ट्रिय संग्रहालयमा शुरू भएको छ। बंगलादेशी प्रेस मन्त्री हासानुल हाक इनु, बंगलादेश राष्ट्रिय रेडियो स्टेशनका निर्देशक नारायण शिल र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो दक्षिण एशिया केन्द्रका प्रमुख सुन चिङ ली लगायत लगभग २०० जना अतिथिहरूले सो प्रदर्शनीको उद्धाटन समारोहमा भाग लिएका छन्।

भियतनामको पत्रिकामा राष्ट्राध्यक्ष सीको लेख प्रकाशित
विस्तृत विषय2017-11-09 19:16November 23 2017 02:13:43

भियतनामको पत्रिकामा राष्ट्राध्यक्ष सीको लेख प्रकाशित

आज नोभेम्बर ९ तारिख समाजबादी गणतन्त्र भियतनामको राजकीय भ्रमण गर्नुअघि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्राध्यक्ष सी चिन फिङको भियतनामबाट प्रकाशित हुने 'जन अखवार'मा 'चीन-भियतनाम मित्रताको नयाँ पाना' शीर्षकमा एउटा लेख प्रकाशन गरिएको छ।

राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा संयुक्त पत्रकार सम्मेलन
विस्तृत विषय2017-11-09 19:12November 23 2017 02:13:43

राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा संयुक्त पत्रकार सम्मेलन

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज नोभेम्बर नौ तारिख जन वृहत सभा भवनमा संयुक्त पत्रकारहरू सम्मेलन गर्नुभएको छ।

चीन र अमेरिकाका राष्ट्रनायकहरूको भेटवार्तामा महत्वपूर्ण सहमति
विस्तृत विषय2017-11-09 18:55November 23 2017 02:13:43

चीन र अमेरिकाका राष्ट्रनायकहरूको भेटवार्तामा महत्वपूर्ण सहमति

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा हिजो नोभेम्बर आठ तारिखदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणमा हुनुहुन्छ।

चीन-अमेरिका व्यवसायीहरूको वार्ताको समापन समारोहमा चीन र अमेरिका राष्ट्रनायकको उपस्थिति
विस्तृत विषय2017-11-09 18:21November 23 2017 02:13:43

चीन-अमेरिका व्यवसायीहरूको वार्ताको समापन समारोहमा चीन र अमेरिका राष्ट्रनायकको उपस्थिति

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर ९ तारिख बेइजिङस्थित जन बृहत सभाभवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै चीन-अमेरिका व्यवसायीहरूको वार्ताको समापन समारोहमा भाग लिनुभइ सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई औपचारिक स्वागत
विस्तृत विषय2017-11-09 15:33November 23 2017 02:13:43

राष्ट्राध्यक्ष सीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई औपचारिक स्वागत

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर नौ तारिख विहान जन वृहत सभा भवनको पूर्वी ढोका बाहिरको चोकमा आयोजित भव्य समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनमा औपचारिक स्वागत गर्नुभएको छ।

चीन-पाकिस्तान आर्थिक करिडोर तेस्रो पक्षमाथि लक्षित नभएको चीनको भनाइ
विस्तृत विषय2017-11-09 15:18November 23 2017 02:13:43

चीन-पाकिस्तान आर्थिक करिडोर तेस्रो पक्षमाथि लक्षित नभएको चीनको भनाइ

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले हिजो नोभेम्बर आठ तारिख चीन-पाकिस्तान आर्थिक करिडोर आर्थिक सहयोग प्रस्ताव रहेको र तेस्रो पक्षमाथि लक्षित नभएको बताउँदै भूभाग र सर्वभौमिकताको विवादसित सन्बन्धित नरहेको बताउनुभएको छ।

राष्ट्रिय संघीय सुरक्षा परिषदको सुधारको प्रवर्द्धनः चिनियाँ प्रतिनिधि
विस्तृत विषय2017-11-08 19:37November 23 2017 02:13:43

राष्ट्रिय संघीय सुरक्षा परिषदको सुधारको प्रवर्द्धनः चिनियाँ प्रतिनिधि

संयुक्त राष्ट्र संघको लागि चिनियाँ आवासीय प्रतिनिधि मण्डलका अस्थायी प्रमुख उ हाइथाउले हिजो नोभेम्बर ७ तारिख राष्ट्रिय संघीय महासभामा सुरक्षा परिषदको सुधारको सम्बन्धमा लेखाजोखा बैठकमा सुरक्षा परिषदको सुधारलाई अघि बढाउन आह्वान गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान