नेपाली भाषा
सी र फङद्वारा उत्तर करियाली जिम्न्यास्टिक्स कला प्रदर्शनको अवलोकन
विस्तृत विषय2019-06-21 15:55April 03 2020 13:17:17

सी र फङद्वारा उत्तर करियाली जिम्न्यास्टिक्स कला प्रदर्शनको अवलोकन

उत्तर करियाली श्रमिक पार्टीका प्रमुख एवं प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली राज्य परिषदका अध्यक्ष किम जोङ उन र उहाँकी श्रीमती री सोल जुको साथमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङ र उहाँकी श्रीमती फङ ली युआनले उत्तर करियाली जिम्न्यास्टिक्स कला प्रदर्शनको अवलोकन गर्नुभएको छ।

सी चिन फिङ र किम जोङ उनबीच वार्ता
विस्तृत विषय2019-06-21 15:53April 03 2020 13:17:17

सी चिन फिङ र किम जोङ उनबीच वार्ता

जुन 20 तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र उत्तर कोरियाली श्रमिक पार्टीका प्रमुख एवं प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली राज्य परिषदका अध्यक्ष किम जोङ उनले प्योङयाङमा भेट-वार्ता गर्नुभएको छ। ऐतिहासित सुरूवातमा चीन र उत्तर कोरियाले मूलभूत आचरणलाई नविर्स्नुका साथै हातमा हात मिलाई दुई पार्टी र दुई देशको सुन्दर भविष्यको साझा सिर्जना गर्ने सहमति दुवै नेताले गरेका छन्।

चिनियाँ राष्ट्राध्यक्ष सी नेता किमद्वारा आयोजित स्वागत भोजमा सहभागी
विस्तृत विषय2019-06-21 14:29April 03 2020 13:17:17

चिनियाँ राष्ट्राध्यक्ष सी नेता किमद्वारा आयोजित स्वागत भोजमा सहभागी

जुन बीस तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङ प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको श्रमिक पार्टीका महासचिव एवं राज्य परिषदका अध्यक्ष किम जोड ऊनले प्योङयाङमा आयोजना गर्नुभएको स्वागत भोज समारोहमा सहभागी हुनुभएको छ।

चीनका राष्ट्राध्यक्ष सीद्वारा उत्तर कोरिया भ्रमण सुरू
विस्तृत विषय2019-06-20 21:04April 03 2020 13:17:17

चीनका राष्ट्राध्यक्ष सीद्वारा उत्तर कोरिया भ्रमण सुरू

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन 20 तारिख बिहीबार मध्यान्ह प्योङयाङ पुगेर उत्तर कोरियाको राजकीय भ्रमण सुरू गर्नुभएको छ।

सी चिन फिङ र किम जोङ उनबीचको वार्तामा सहमति
विस्तृत विषय2019-06-20 20:32April 03 2020 13:17:17

सी चिन फिङ र किम जोङ उनबीचको वार्तामा सहमति

ऐतिहासित सुरूवातमा चीन र उत्तर कोरियाले मूलभूत आचरणलाई नविर्स्नुका साथै हातमा हात मिलाई दुई पार्टी र दुई देशको सुन्दर भविष्यको साझा सिर्जना गर्ने सहमति दुई पक्षले गरेका छन्।

चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक वैचारिक आदान-प्रदान हुने
विस्तृत विषय2019-06-20 19:34April 03 2020 13:17:17

चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक वैचारिक आदान-प्रदान हुने

चीन अमेरिकाका आर्थिक तथा व्यापारिक मण्डलका प्रमुखले राष्ट्रनायकहरूको निर्देशनबमोजिम वैचारिक आदान-प्रदान गर्नेछन्। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले जुन 20 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

जनस्तरको मित्रता नै चीन र अमेरिका सम्बन्धको विकास गर्ने श्रोत
विस्तृत विषय2019-06-20 19:33April 03 2020 13:17:17

जनस्तरको मित्रता नै चीन र अमेरिका सम्बन्धको विकास गर्ने श्रोत

जनस्तरको मित्रता चीन र अमेरिकाको सम्बन्धको विकासको श्रोत तथा जैविक शक्ति हो। चीन र अमेरिकाको सम्बन्धको विकासमा सर्वसाधारणको इच्छासँग अनूकुल हुनुपर्ने कुरा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले जुन 20 तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बताउनुभएको छ।

वार्ता नै चीन र अमेरिकाले समस्याको समाधान गर्ने माध्यम
विस्तृत विषय2019-06-20 19:32April 03 2020 13:17:17

वार्ता नै चीन र अमेरिकाले समस्याको समाधान गर्ने माध्यम

चीन र अमेरिका दुई मुलुकका राष्ट्रनायकहरूले यही जुन अठार तारिख टेलिफोन वार्ता गर्नुभयो। उहाँहरूले बीस मुलुक समूहका नेताहरूको ओसाका शिखर सम्मेलनमा फेरि भेटघाट गर्नुहुने कुरा बताउनुभयो। उहाँहरूले दुई मुलुकका आर्थिक तथा व्यापारिक टोलीहरूले निरन्तर रुपमा सम्पर्कलाई कायम राख्न, विश्वको चिन्ता मूड शिथिल पार्न, विश्वको स्टक बजारको पुनःरुत्थान गर्न स्वीकार गर्नुभयो।

अमेरिकाले राष्ट्रिय शक्तिको दुरुपयोग गरी चिनियाँ उद्योग-व्यवसायलाई दबाउन खोजेकोमा चीनद्वारा विरोध
विस्तृत विषय2019-06-20 19:30April 03 2020 13:17:17

अमेरिकाले राष्ट्रिय शक्तिको दुरुपयोग गरी चिनियाँ उद्योग-व्यवसायलाई दबाउन खोजेकोमा चीनद्वारा विरोध

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले जुन बीस तारिख पैचिङमा अमेरिकाले राष्ट्रिय शक्तिको दुरुपयोग गरी चिनियाँ उद्योग-व्यवसायलाई दबाउने गरेको र त्यसको चीनले विरोध गरेको बताउँदै चीनले अमेरिकासँग गलत कर्तुत रोक्न आव्हान गर्नुका साथै चिनियाँ उद्योग-व्यवसायको वैधानिक हितको दृढताका साथ संरक्षण गर्नका लागि आवश्यक कदम चाल्ने कुरा बताउनुभएको छ।

सी चिन फिङ र किम जोङ उनबीचको वार्ता
विस्तृत विषय2019-06-20 15:45April 03 2020 13:17:17

सी चिन फिङ र किम जोङ उनबीचको वार्ता

आज जुन 20 तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र उत्तर करियाली श्रमिक पार्टीका प्रमुख एवं प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली राज्य परिषदका प्रमुख किम जोङ उनले प्योङयाङमा भेट-वार्ता गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी उत्तर कोरिया भ्रमणमा
विस्तृत विषय2019-06-20 15:04April 03 2020 13:17:17

चीनका राष्ट्राध्यक्ष सी उत्तर कोरिया भ्रमणमा

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन 20 तारिख मध्यान्ह प्योङयाङ पुगेर उत्तर कोरियाको राजकीय भ्रमण सुरू गर्नुभएको छ।

चीन र अमेरिका सम्बन्धको भविश्यप्रति सही रणनीतिक निर्णय गर्नुपर्ने अमेरिकाका लागि चिनियाँ राजदूतको भनाइ
विस्तृत विषय2019-06-19 19:12April 03 2020 13:17:17

चीन र अमेरिका सम्बन्धको भविश्यप्रति सही रणनीतिक निर्णय गर्नुपर्ने अमेरिकाका लागि चिनियाँ राजदूतको भनाइ

अमेरिकाका लागि चिनियाँ राजदूत छ्वै थ्येन खाइले स्थानीय समय जुन अठार तारिख वाशिङटनमा चीन र अमेरिकाले दुई मुलुकको सम्बन्धको भविश्यप्रति सही रणनीतिक निर्णय गर्नुपर्ने बताउनु भएको छ। उहाँले स्पष्ट विकास योजनाको तर्जुमा गर्नुपर्ने बताउँदै यसले दुई मुलुकका जनताको मूलभूत हित र विश्वका जनताको साझा लाभको निरन्तर रुपमा संरक्षण गर्नसकिने र अगाडि बढाउनसकिने कुरा बताउनुभएको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान