चीनद्वारा आफ्नोसँगै विश्वको विकासका लागि ठूलो योगदान
विस्तृत विषय2019-12-06 14:37July 08 2020 10:13:38

चीनद्वारा आफ्नोसँगै विश्वको विकासका लागि ठूलो योगदान

वाङ यीले चीनले विश्वको आर्थिक बृद्धिका लागि दिएको योगदान दर धेरै वर्षदेखि ३० प्रतिशतभन्दा बढी भएको र चीन विश्वको आर्थिक बृद्धिको मुख्य इंजिन बनेको कुरा उहाँले बताउनुभयो। वाङ यीकाअनुसार, चीनका ८५ करोड व्यक्ति गरिबीबाट मुक्त भएका छन्। चीनले मानव प्रगतिको ठूलो चमत्कारको सिर्जना गरेको छ।

सुरक्षा परिषदका सदस्य बीचको एकता तथा सहयोग आवश्यक
विस्तृत विषय2019-12-06 14:26July 08 2020 10:13:38

सुरक्षा परिषदका सदस्य बीचको एकता तथा सहयोग आवश्यक

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले विश्वको शान्ति तथा सुरक्षाको संरक्षणलाई प्राथमिकता दिँदै सुरक्षा परिषदका विभिन्न सदस्यहरू बीच एकता तथा सहयोगलाई कायम राख्दै जाने आवश्यक्ता भएको छ। उक्त कुरा संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले डिसेम्बर ५ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दा भन्नुभएको हो।

नयाँ युगमा राष्ट्रिय विकास मूलस्थितिमा मकाउको सहभागिता
विस्तृत विषय2019-12-05 18:52July 08 2020 10:13:38

नयाँ युगमा राष्ट्रिय विकास मूलस्थितिमा मकाउको सहभागिता

चालु वर्षको जनवरीदेखि अक्टोबरसम्म चीनको मुख्य भूमि तथा मकाउ बीच सम्पन्न व्यापारमा संलग्न रकम १७ अर्ब ५९ करोड चिनियाँ युआन पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले बृद्धि भएको हो। उक्त जानकारी चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता काउ फङले डिसेम्बर ५ तारिख पैचिङमा दिनुभएको हो।

चीन र अमेरिकाबीच मतैक्य भएमा भन्सार कर घटाउनुसकिने
विस्तृत विषय2019-12-05 18:51July 08 2020 10:13:38

चीन र अमेरिकाबीच मतैक्य भएमा भन्सार कर घटाउनुसकिने

चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक छलफलको पछिल्लो प्रगतिलाई ध्यान दिइएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले डिसेम्बर पाँच तारिख पैचिङमा उक्त जानकारी दिनु भएको हो।

वाङ छी शानद्वारा चीन-रुस मित्रता, शान्ति तथा विकास समितिको बाह्रौं पूर्ण बैठकमा सहभागी प्रतिनिधिहरूसँग भेटघाट
विस्तृत विषय2019-12-05 18:49July 08 2020 10:13:38

वाङ छी शानद्वारा चीन-रुस मित्रता, शान्ति तथा विकास समितिको बाह्रौं पूर्ण बैठकमा सहभागी प्रतिनिधिहरूसँग भेटघाट

चीनका उप राष्ट्राध्यक्ष वाङ छी शानले डिसेम्बर पाँच तारिख पैचिङमा चीन-रुस मित्रता, शान्ति तथा विकास समितिको बाह्रौं पूर्ण बैठकमा सहभागी चीन र रुस यी दुबै पक्षका प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको छ।

सिन्च्याङको प्रयोग गरेर चीनको नियन्त्रण गर्ने अमेरिकी कुचेष्टा
विस्तृत विषय2019-12-05 18:35July 08 2020 10:13:38

सिन्च्याङको प्रयोग गरेर चीनको नियन्त्रण गर्ने अमेरिकी कुचेष्टा

हालै अमेरिकी कंग्रेसको प्रतिनिधि सभाले पारित गरेको तथाकथित "युगुर मानव अधिकार नीति सम्बन्धी कानुनी मस्यौदा २०१९"बाट चीनको आन्तरिक मामिलाको क्रुर हस्तक्षेप गरेको र चीन सरकारको सिनच्याङ नीति, स्थिरताको संरक्षण गर्ने आतंकबाद विरोधी कदमहरू एवं सिनच्याङ युगुर स्वायत्त प्रदेशमा मानव अधिकार अवस्थामाथि आधारहिन निन्दा पनि गरेको छ।

रोजगारी अवस्थालाई स्थिर पार्ने विविध कदम
विस्तृत विषय2019-12-05 16:56July 08 2020 10:13:38

रोजगारी अवस्थालाई स्थिर पार्ने विविध कदम

चीनका प्रधानमन्त्री ली खछ्याङले डिसेम्बर ४ तारिख चिनियाँ राज्य परिषदको बैठकको अध्यक्षता गर्दै रोजगारी अवस्थालाई स्थिर पार्ने विविध कदम चाल्न बन्दोबस्त गर्नुभएको छ। लचिलो रोजगारीको ठूलो समर्थन गर्दै अपाङ्गता भएकाहरूको रोजगारीको प्रत्याभूति भत्ता अवस्थालाई सुधार्नुपर्ने आग्रह पनि प्रधानमन्त्री लीले गर्नुभएको छ।

चिनियाँ मानव अधिकार विकास कोषद्वारा अमेरिकी कदमका विरुद्ध वक्तव्य
विस्तृत विषय2019-12-05 15:11July 08 2020 10:13:38

चिनियाँ मानव अधिकार विकास कोषद्वारा अमेरिकी कदमका विरुद्ध वक्तव्य

चिनियाँ मानव अधिकार विकास कोषले अमेरिकी काँग्रेसको प्रतिनिधि सभाले पारित गरेको “युगुर मानव अधिकार नीतिसम्बन्धी कानुनी मस्यौदा”बारे वक्तव्य प्रकाशित गरेको छ। उक्त वक्तव्य यस प्रकार छः

चीनद्वारा नयाँ थप दुईवटा उच्चस्तरी नमूना कृषि व्यवसाय क्षेत्रको घोषणा
विस्तृत विषय2019-12-05 15:10July 08 2020 10:13:38

चीनद्वारा नयाँ थप दुईवटा उच्चस्तरी नमूना कृषि व्यवसाय क्षेत्रको घोषणा

वल्लो शान सीको चिन चुङ राष्ट्रिय स्तरीय कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसायको नमूना क्षेत्रको अर्गानिक कृषिको प्रधानतामा रहने छ। च्याङ सुको नान चिङ राष्ट्रिय स्तरीय कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसायको नमूना क्षेत्रको हरियो तथा स्मार्ट कृषिको प्रधानतामा रहने छ।

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनद्वारा अमेरिकी कंग्रेसको आलोचना
विस्तृत विषय2019-12-04 15:48July 08 2020 10:13:38

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनद्वारा अमेरिकी कंग्रेसको आलोचना

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको विदेशी मामिला समितिले डिसेम्बर चार तारिख अमेरिकी कंग्रेसको प्रतिनिधि सभाले पारित गरेको “युगुर मानव अधिकार नीति मस्यौदा २०१९”बारे वक्तव्य प्रकाशित गरेको छ।

अमेरिकाले “युगुर मानव अधिकार नीति सम्बन्धी कानुनी मस्यौदा” पारित गरेकोमा चीनको कडा विरोध
विस्तृत विषय2019-12-04 15:43July 08 2020 10:13:38

अमेरिकाले “युगुर मानव अधिकार नीति सम्बन्धी कानुनी मस्यौदा” पारित गरेकोमा चीनको कडा विरोध

चीनको राष्ट्रिय जातीय मामिला परिषद्ले डिसेम्बर ४ तारिख एउटा लेख प्रकाशित गर्दै अमेरिकी कंग्रेसले “युगुर मानव अधिकार नीति सम्बन्धी कानुनी मस्यौदा २०१९”लाई पारित गरेकोमा दृढताका साथ विरोध गर्नुका साथै कडा शब्दमा त्यसको निन्दा गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चिनियाँ राष्ट्रिय जन काँग्रेसद्वारा अमेरिकी कदम बारे प्रतिक्रिया
विस्तृत विषय2019-12-04 15:42July 08 2020 10:13:38

चिनियाँ राष्ट्रिय जन काँग्रेसद्वारा अमेरिकी कदम बारे प्रतिक्रिया

चिनियाँ राष्ट्रिय जन काँग्रेसको विदेश मामिला समितिले डिसेम्बर चार तारिख अमेरिकी कंग्रेसको प्रतिनिधि सभाले पारित गरेको “युगुर मानव अधिकार नीति मस्यौदा २०१९”बारे वक्तव्य प्रकाशित गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान