मानव भाग्य समुदाय बाह्य अन्तरिक्ष प्रयोग गर्ने विषयमा राखिएकोबारे चीनको प्रतिकृया
विस्तृत विषय2018-06-21 18:56June 23 2018 02:23:25

मानव भाग्य समुदाय बाह्य अन्तरिक्ष प्रयोग गर्ने विषयमा राखिएकोबारे चीनको प्रतिकृया

संयुक्त राष्ट्र संघीय बाह्य अन्तरिक्षको अविष्कार तथा शान्ति सम्मेलनको पचासौँ वार्षिकोत्सव मनाउनका लागि उच्चस्तरीय बैठक हिजो जुन बीस तारिख भियनामा सुरु भयो।

नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता
विस्तृत विषय2018-06-21 18:55June 23 2018 02:23:25

नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चान शुले आज जुन एकाइस तारिख पैचिङमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ।

अमेरिकाको धारणा निरन्तर अस्थिर रहँदै आएको चीनको भनाइ
विस्तृत विषय2018-06-21 18:34June 23 2018 02:23:25

अमेरिकाको धारणा निरन्तर अस्थिर रहँदै आएको चीनको भनाइ

चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता काउ फङ्गले आज जुन २१ तारिख पैचिङ्गमा चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक छलफलबाट केही उपलब्धि प्राप्त भए पनि अमेरिकाले निरन्तर रुपमा अस्थिर धारणा देखाएको विचार व्यक्त गर्नुभएको छ।

अमेरिकाको बौद्धिक सम्पदा अधिकार सम्बन्धी धारणाप्रति चीनको प्रतिक्रिया
विस्तृत विषय2018-06-21 18:32June 23 2018 02:23:25

अमेरिकाको बौद्धिक सम्पदा अधिकार सम्बन्धी धारणाप्रति चीनको प्रतिक्रिया

चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता काउ फङ्गले आज जुन 21 तारिख पत्रकार सम्मेलनमा जनाउनुभएअनुसार अमेरिकाले दुई खर्ब अमेरिकी डलरको मालसामानमा भन्सार कर असुल्ने सूचि बनाउने चेतावनी दिएको कार्य व्यापार संरक्षणवादको नाराले चरम दबावको परिणाम हो।

संयुक्त राष्ट्र संघको बाह्य अन्तरिक्ष बैठकको दस्तावेजमा चीनले प्रस्ताव गरेको भाग्य समुदाय अवधारणा
विस्तृत विषय2018-06-21 18:31June 23 2018 02:23:25

संयुक्त राष्ट्र संघको बाह्य अन्तरिक्ष बैठकको दस्तावेजमा चीनले प्रस्ताव गरेको भाग्य समुदाय अवधारणा

संयुक्त राष्ट्र संघीय बाह्य अन्तरिक्षको अविष्कार तथा शान्ति सम्मेलनको पचासौँ वार्षिकोत्सव मनाउनका लागि उच्चस्तरीय बैठक हिजो जुन बीस तारिख भियनामा सुरु भयो।

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदमा अमेरिकाको सट्टामा नयाँ सदस्य छानिने
विस्तृत विषय2018-06-21 18:30June 23 2018 02:23:25

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदमा अमेरिकाको सट्टामा नयाँ सदस्य छानिने

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदले हिजो जुन बीस तारिख राति अमेरिकाले मानव अधिकार परिषद छोड्ने औपचारिक सूचना पाएको निश्चित गरेको छ।

तीनवटा प्रज्ञा प्रतिष्ठान गाभ्नेबारे बहस
विस्तृत विषय2018-06-21 18:26June 23 2018 02:23:25

तीनवटा प्रज्ञा प्रतिष्ठान गाभ्नेबारे बहस

कार्यक्रममा केही बुद्धिजीवीले प्रज्ञा प्रतिष्ठानलाई एउटै संस्थामा गाभ्नुपर्ने तथा केही व्यक्तिले ती प्रतिष्ठानको अस्तित्व छुट्टाछुट्टै हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

गौतम बुद्ध विमानस्थल परिसरमा गरिएको आन्दोलन स्थगित
विस्तृत विषय2018-06-21 18:26June 23 2018 02:23:25

गौतम बुद्ध विमानस्थल परिसरमा गरिएको आन्दोलन स्थगित

भैरहवामा निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना परिसरमा स्थानीयबासिन्दाले दुई दिन अघिदेखि गरेको आन्दोलन स्थगित भएको छ।

नेपालमा प्रतिमहिना झन्डै १ लाख पर्यटक भित्रिदै
विस्तृत विषय2018-06-21 18:25June 23 2018 02:23:25

नेपालमा प्रतिमहिना झन्डै १ लाख पर्यटक भित्रिदै

नेपालमा स्थिर सरकार बनेसँगै पर्यटकीय चहलपहल पनि उत्साहजनक देखिएको छ।

चीन नेपाल वाणिज्य मञ्च सुरु
विस्तृत विषय2018-06-20 20:22June 23 2018 02:23:25

चीन नेपाल वाणिज्य मञ्च सुरु

चीन नेपाल वाणिज्य मामिला मञ्च २०१८ आज जुन बीस तारिख पैचिङ्गमा सुरु भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान