नेपाली भाषा
इरान आणविकसम्बन्धी चौतर्फी सम्झौतासम्बन्धी चीनको प्रतिकृया
विस्तृत विषय2017-09-19 19:02September 19 2017 19:33:14

इरान आणविकसम्बन्धी चौतर्फी सम्झौतासम्बन्धी चीनको प्रतिकृया

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले इरान आणविक समस्यासम्बन्धित छ मुलुक र इरानले सेप्टेम्बर बीस तारिख न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विदेशमन्त्री सम्मेलनको आयोजना गर्ने र चीनका परराष्ट्रमन्त्री वाङ यी उपस्थित हुने जानकारी दिनुभएको छ।

कोरियाली प्रायद्वीपबारे १२ वर्षअघिको साझा वक्तव्यबाट सिक्नुपर्छः चिनियाँ परराष्ट्र प्रवक्ता
विस्तृत विषय2017-09-19 18:52September 19 2017 19:33:14

कोरियाली प्रायद्वीपबारे १२ वर्षअघिको साझा वक्तव्यबाट सिक्नुपर्छः चिनियाँ परराष्ट्र प्रवक्ता

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले कोरियाली प्रायद्वीपको आणविक समस्याको विकासक्रम पछिल्लो कोरियाली प्रायद्वीपको स्थिति हरेर बाह्र वर्षअगाडि सम्पन्न भएको सेप्टेम्बर उन्नाइस तारिख साझा वक्तव्यको मूल्यवान अनुभव नै हाम्रो लागि अझै सिक्नसकिने अर्थ रहेको विचार व्यक्त गर्नुभएको छ।

अफ्गानिस्तानमा 3000 सेना थप्ने अमेरिकाको योजना
विस्तृत विषय2017-09-19 16:47September 19 2017 19:33:14

अफ्गानिस्तानमा 3000 सेना थप्ने अमेरिकाको योजना

अमेरिकी रक्षामन्त्री माटिसले 18 तारिख जनाउनुभएअनुसार अमेरिकी सेनाले अफ्गानिस्तानको सरकारी सेनाको शक्तिलाई बढाउनका लागि त्यहाँ थप 3000भन्दा बढी सेना पठाउने योजना बनाएको छ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यी र राष्ट्रसंघका महासचिवबीच भेटवार्तामा
विस्तृत विषय2017-09-19 16:46September 19 2017 19:33:14

चिनियाँ परराष्ट्रमन्त्री वाङ यी र राष्ट्रसंघका महासचिवबीच भेटवार्तामा

चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले 18 तारिख न्यूयोर्कमा संयुक्त राष्ट्र संघीय महासभामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेससँग भेटवार्ता गर्नुभएको छ।

तिब्बती उच्च माध्यमिक विद्यालयका लागि सहायता उपलब्धि
विस्तृत विषय2017-09-19 16:46September 19 2017 19:33:14

तिब्बती उच्च माध्यमिक विद्यालयका लागि सहायता उपलब्धि

तिब्बत स्वायत्त प्रदेशको शिक्षा व्यूरोका प्रमुख तु च्यान कुङ्गले अठार तारिख बताउनुभएअनुसार तिब्बतमा उच्च माध्यमिक शिक्षा स्तर लगातार उकासिँदै गएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता
विस्तृत विषय2017-09-19 16:45September 19 2017 19:33:14

चिनियाँ राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी चिन‌ फिङले अठार तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ।

पर्यटन प्रवर्द्धन सम्बन्धी मकाउ मेलामा नेपालको उत्साहजनक सहभागिता
विस्तृत विषय2017-09-19 16:44September 19 2017 19:33:14

पर्यटन प्रवर्द्धन सम्बन्धी मकाउ मेलामा नेपालको उत्साहजनक सहभागिता

पाटा ट्राभल मार्ट २०१७ सम्पन्न भएको छ। मकाउमा सम्पन्न पाटाको ४० औं मार्ट सम्पन्न भएको छ।

दसैंका लागि चीनको केरूङ नाकाबाट नेपालतर्फ सामानको ढुवानी नियमित
विस्तृत विषय2017-09-19 16:44September 19 2017 19:33:14

दसैंका लागि चीनको केरूङ नाकाबाट नेपालतर्फ सामानको ढुवानी नियमित

चीनको केरुङमा रोकिएका नेपाली व्यापारीका सामान रसुवागढीबाट भित्रन थालेका छन्।

नेपालमा आज संविधान दिवस मनाइँदै
विस्तृत विषय2017-09-19 16:43September 19 2017 19:33:14

नेपालमा आज संविधान दिवस मनाइँदै

संविधानसभाद्वारा संविधान जारी भएको मंगलबार दुई वर्ष पुगेको छ। सैनिक मञ्च टुँडिखेलमा मंगलबार विशेष समारोह आयोजना गरी दोस्रो संविधान दिवस मनाइयो।

संयुक्त राष्ट्रसंघको ७२ औँ महासभाका लागि नेपालका प्रधानमन्त्री न्यूयोर्कतर्फ
विस्तृत विषय2017-09-19 16:43September 19 2017 19:33:14

संयुक्त राष्ट्रसंघको ७२ औँ महासभाका लागि नेपालका प्रधानमन्त्री न्यूयोर्कतर्फ

प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिनुहुनेछ। मंगलबार न्यूयोर्क प्रस्थान गर्ने टोलीमा प्रधानमन्त्री देउवा सहित २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल रहेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनितिक ब्यूरोको बैठकमा पार्टी संविधानको संशोधनबारे चर्चा
विस्तृत विषय2017-09-18 19:31September 19 2017 19:33:14

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनितिक ब्यूरोको बैठकमा पार्टी संविधानको संशोधनबारे चर्चा

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोको बैठक आज अठार तारिख पैचिङमा आयोजना भएको छ।

पाकिस्तानी सत्ता दलद्वारा संसदको उपनिर्वाचनमा जीत हासिल
विस्तृत विषय2017-09-18 18:36September 19 2017 19:33:14

पाकिस्तानी सत्ता दलद्वारा संसदको उपनिर्वाचनमा जीत हासिल

पाकिस्तानी सञ्चार माध्यमका अनुसार, पाकिस्तान निर्वाचन समितिले सार्वजनिक गरेको मतदानको प्रारम्भिक नतिजाबमोजिम सत्र तारिख आयोजित संसदको उपनिर्वाचनमा पाकिस्तानको हालको सत्ता दल पाकिस्तान मुस्लिम लीग(नवाज)को उम्मेदवार एवम पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती कुल्सूम नवाजले जितेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान