नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

राष्ट्राध्यक्ष सीद्वारा हङकङका प्रमुख प्रशासकसँग भेटवार्ता

2019-12-16 19:49:25

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर १६ तारिख दिउँसो कार्य प्रतिवेदन सुनाउनका लागि पैचिङ्ग आउनुभएकी हङकङ विशेष प्रशासनिक क्षेत्रकी प्रमुख प्रशासक लिन चङ यु असँग भेटवार्ता गर्नुभएको छ। उहाँका अनुसार गत वर्ष मातृभूमिमा फर्किएपछि हङकङका सामु देखापरेको सबैभन्दा गम्भीर तथा जटिल वर्ष हो। विभिन्न चुनौति र दवावउन्मुख प्रशासक लिनले “एक देश दुई व्यवस्था” आधारभूत सिद्धान्तलाई द्दढ कायम राख्दै प्रशस्त कठिन काम गर्नुभएको छ। केन्द्रीय सरकारले प्रशासक लिनको उक्त कामलाई पूर्ण स्वीकार गरेको छ। प्रशासक लिनले कानुनबमोजिम हङकङलाई उचित बाटोमा फर्काउनेमा चीन सरकारले निरन्तर द्दढ समर्थन दिँदै जाने छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान