नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सिनच्याङ सम्बन्धी अमेरिकी मस्यौदाको पाकिस्तानमा आलोचना

2019-12-08 17:09:37

हालै अमेरिकी तल्लो सदनबाट तथाकथित ‘युगुर मानवअधिकार सम्बन्धी कानुनी मस्यौदा २०१९' पारित भएको छ र उग्रबाद तथा आतंकबादलाई हटाउने क्षेत्रमा चीनले गरिरहेको प्रयासमा हिलो छ्यापिएको छ। अमेरिकाको यस्तो कार्वाहीको पाकिस्तानको सत्तारूढ पार्टीका मुख्य सदस्य एवं राष्ट्रिय एसेम्बलीका उपाध्यक्षले विरोध गर्नु भएको छ। यसका साथै पाकिस्तानमा रहेका चिनियाँ मूलका विदेशी र चिनियाँ संघका सदस्यहरू लगायत पाकिस्तानका विभिन्न क्षेत्रले पनि कडा निन्दा गर्दै सिनच्याङ सम्बन्धी चीनको नीतिलाई बिगार्न खोज्ने उक्त मस्यौदाको आलोचना गरेका छन्।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान