तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

बाह्य शक्तिले युगुर स्वायत प्रदेशको स्थिरता र विकालाई रोक्ने नसक्ने

2019-12-08 17:08:05

युगुर स्वायत प्रदेशका विभिन्न जाति तथा क्षेत्रका सर्वसाधारणले युगुर स्वायत्त प्रदेशसम्बन्धी अमेरिकी कानुनले वास्तविकताको वेवास्ता गर्नुका साथै तथ्यालाई उल्टो पारेको ठहर लिएका छन्। उनीहरूको विचारमा बाह्य शक्तिले युगुर स्वायत प्रदेशको स्थिरता र एकीकृत विकासलाई भंग गर्न नसक्ने र युगर स्वायत्त प्रदेशको भविष्य अवश्य अझ सुन्दर हुनेछ।

तथाकथित युगुर मानवअधिकार नीति सम्बन्धी कानुनी मस्यौदा २०१९ ले चीनको आन्तरिक मामिलामा गम्भीर रुपमा हस्तक्षेप गरेको युगुर स्वायत्त प्रदेशीय जन कंग्रेसको स्थायी समितिअन्तर्गत कानुन व्यवस्था कार्य समितिका प्रमुख ली च्युआनले बताउनुभएको छ।

युगुर स्वायत्त प्रदेशको जल विभागका उपप्रमुख खां ओस्मानको विचारमा अमेरिकाको उक्त कानुनी मस्यौदाले तथ्यको वेवास्ता गर्नुका साथै यथार्थलाई उल्टो पारेको छ। युगुर स्वासत्त प्रदेशमा जन्मेको र हुर्किएको युगुर जातीय अधिकारीको हैसियतमा उहाँले त्यसको कडा रीस र विरोध व्यक्त गर्नुभयो।

ह थ्यान शहरीय शिक्षा तथा तालिम केन्द्रबाट स्नातक विद्यार्थी कासन्मुच्याङ हेरीरीले आफ्नो अनुभवद्वारा उक्त कानुन मस्यौदाको खण्डन गर्नु भएको छ। उहाँले भन्नुभयो, केन्द्रमा म उग्रवादी धार्मिक विचार हटाएर कानुनी विचार थप्नुका साथै धेरै ज्ञान तथा प्रविधि सिकेको छु। स्नातकपछि मैले आफ्नै कम्पनी स्थापना गरेँ। हामीले नयाँ कालमा युगुर स्वायत्त प्रदेशसम्बन्धी पार्टीको नीतिलाई समर्थन गर्छौं। अमेरिकाबारे देशको अनेकन वक्तव्यलाई समर्थन गरेका र्छौं।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान