तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिकिको राजनीतिक ब्यूरोको बैठक

2019-12-06 19:54:51

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोले डिसेम्बर ६ तारिख बैठकको आयोजना गरेको छ। उक्त बैठकमा सन् २०२० को आर्थिक कार्यको विश्लेषण र अनुसन्धान, केन्द्रीय अनुशासन अनुगमन आयोगको कार्य सुनुवाइ र सन् २०२० भ्रष्टचार विरोध कार्यको अनुसन्धान गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले उक्त बैठकको अध्यक्षता गर्नुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान