तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

नयाँ युगमा राष्ट्रिय विकास मूलस्थितिमा मकाउको सहभागिता

2019-12-05 18:52:50

चालु वर्षको जनवरीदेखि अक्टोबरसम्म चीनको मुख्य भूमि तथा मकाउ बीच सम्पन्न व्यापारमा संलग्न रकम १७ अर्ब ५९ करोड चिनियाँ युआन पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले बृद्धि भएको हो। उक्त जानकारी चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता काउ फङले डिसेम्बर ५ तारिख पैचिङमा दिनुभएको हो।

उहाँले मकाउ विशेष प्रशासनिक क्षेत्रीय सरकारसँगै घनिष्ट सम्पर्क राख्दै मकाउको अर्थतन्त्रको विविध विकासको प्रवर्द्ध गरेर नयाँ युगमा राष्ट्रिय विकास मूल स्थितिमा मकाउको सहभागिताको समर्थन दिँदै जाने पनि पुष्टि गर्नुभएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान