तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन र अमेरिकाबीच मतैक्य भएमा भन्सार कर घटाउनुसकिने

2019-12-05 18:51:55

चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक छलफलको पछिल्लो प्रगतिलाई ध्यान दिइएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले डिसेम्बर पाँच तारिख पैचिङमा उक्त जानकारी दिनु भएको हो। चीनको विचारमा दुई पक्षबीच पहिलो चरणको सम्झौताबारे मतैक्य भएमा भन्सार कर घटाउन सकिने र दुई पक्षका आर्थिक तथा व्यापारिक प्रतिनिधि मण्डलहरूले घनिष्ठ सम्पर्कलाई सधैं नै कायम राखिरहेका कुरा उहाँले बताउनुभयो।




पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान