तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनद्वारा नयाँ थप दुईवटा उच्चस्तरी नमूना कृषि व्यवसाय क्षेत्रको घोषणा

2019-12-05 15:10:09

चिनियाँ राज्य परिषदले वल्लो शान सी प्रान्तको चिन चुङ र च्याङ सु प्रान्तको नान चिङ दुईवटा राष्ट्रिय स्तरीय कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसाय नमूना क्षेत्रको अनुमोदन गरेको छ। पहिले स्थापना गरिएको पल्लो शान सीको याङ लिङ र शान तुङको पहेँलो नदी डेल्टा दुईवटा कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसायको नमूना क्षेत्र बढेर चीनको राष्ट्रिय स्तरीय कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसायको नमूना क्षेत्रको संख्या चारवटा पुगेको छ। चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका सम्बन्धित जिम्मेवार व्यक्तिले डिसेम्बर चार तारिख पैचिङमा कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसायको नमूना क्षेत्रको निर्माण गर्नका लागि विश्वको श्रोत साधन मिलाउने बताएका छन्।

वल्लो शान सीको चिन चुङ राष्ट्रिय स्तरीय कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसायको नमूना क्षेत्रको अर्गानिक कृषिको प्रधानतामा रहने छ। च्याङ सुको नान चिङ राष्ट्रिय स्तरीय कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसायको नमूना क्षेत्रको हरियो तथा स्मार्ट कृषिको प्रधानतामा रहने छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान