तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ राष्ट्रिय जन काँग्रेसद्वारा अमेरिकी कदम बारे प्रतिक्रिया

2019-12-04 15:42:41

चिनियाँ राष्ट्रिय जन काँग्रेसको विदेश मामिला समितिले डिसेम्बर चार तारिख अमेरिकी कंग्रेसको प्रतिनिधि सभाले पारित गरेको “युगुर मानव अधिकार नीति मस्यौदा २०१९”बारे वक्तव्य प्रकाशित गरेको छ।

उक्त वक्तव्यका अनुसार, चीनले बाहिरी शक्तिलाई मानव अधिकार समस्याको सदुपयोग गरी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कार्यको विरोध गरेको छ। चीनले अमेरिकी कंग्रेससँग चीनमाथि दवाव त्याग्न र चीनमाथि आरोप लगायन रोक्न ताकिता पनि गरेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान