तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकाले “युगुर मानव अधिकार नीति मस्यौदा” पारित गरेकोमा चीनको आपत्ति

2019-12-04 15:41:51

अमेरिकी प्रतिनिधि सभाले तथाकथित “युगुर मानव अधिकार नीति मस्यौदा २०१९” भर्खरै पारित गरेको छ। यो मस्यौदाले अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त गम्भीर रुपमा उल्लंघन गरेको र चीनको आन्तरिक मामिलामा गम्भीर रुपले हस्तक्षेप गरेको छ।

चीन सरकार र चिनियाँ जनतासँग राष्ट्रिय सर्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गर्ने अठोट सुदृढ रहेको छ। चीनले अमेरिकासँग गल्ती सच्याउन र सिन्च्याङ समस्यामार्फत चीनको आन्तरिक मामिला हस्तक्षेप गर्न रोक्न आग्रह पनि गरेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान