तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

आतंकवादमा दोहोरो मापदण्ड पालना गर्नेहरुले चीनबाट सिक्नसक्ने

2019-12-04 15:40:12

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले डिसेम्बर तीन तारिख आतंकवाद विभिन्न मुलुकको सामु देखापरेको साझा चुनौती रहेको भन्दै यो समस्यामा दोहोरो मापदण्ड हुनु नहुने तर वास्तविक जीवनमा केही मुलुकहरूले आतंवाद विरोध समस्यामा दोहोरो मापदण्ड पालना गरेको औँल्याउनुभयो। उहाँले ती मुलुकहरूले यसबाट सिक्नुसक्ने आशा चीनले लिएको कुरा उल्लेख गर्नुभयो।

प्राप्त समाचार जनाइएअनुसार, हाल लण्डनमा भएको आतंकवादी हमलामा बेलायती प्रहरीले संदिग्ध व्यक्तिलाई नियन्त्रण लिएर गोली हाली हत्या गरेका छन्। तर हङकङको प्रहारीले हिंसात्मक व्यक्तिमाथि वैधानिक रुपमा कानुनी कार्यान्वयन गरेकोमा बेलायतले आरोप आपत्ति जनाएको छ।

प्रवक्ता ह्वाले सिन्च्याङले व्यावसायिक कौशल शिक्षा तालिम केन्द्रको स्थापना गर्नुको उद्देश्य उग्रवादी विचार मूलभूत रुपमा घटाउनु र उग्रवादी तथा हिंसात्मक विचारबाट असर पर्ने व्यक्तिहरूलाई समाजमा तुरुन्तै फर्काउनु रहेको बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान