तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सीद्वारा “छुङ तु अन्तर्राष्ट्रिय मञ्च २०१९”मा उपस्थित विदेशी अतिथिहरूसँग भेटघाट

2019-12-03 19:18:50

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर तीन तारिख जन वृहत सभा भवनमा “छुङ तु अन्तर्राष्ट्रिय मञ्च २०१९” मा उपस्थित विदेशी अतिथिहरूसँग भेटघाट गर्नभुएको छ।

राष्ट्राध्यक्ष सीले चालु वर्ष जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सव रहेको भन्दै नयाँ चीनको स्थापना भएको सत्तरी वर्षयता चीनले विकासको ठूलो उपलब्धि हासिल गरेको कुरा बताउनुभयो। साथै उहाँले चीनले निरन्तर सुधार तथा खुलापन गर्ने र निर्धारित समयमा दुई वटा सय वर्षको लक्ष्य साकार तुल्याउने कुरा व्यक्त गर्नुका साथै चीनको भविश्यप्रति आफू विश्वस्त भएको कुरा बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान