तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सी चिनफिङ तथा साल्भाडोरका राष्ट्रपति बीच भेट-वार्ता

2019-12-03 19:11:33

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर ३ तारिख जन बृहद सभा भवनमा साल्भाडोरका राष्ट्रपति नाइबु आमान्दो ओर्टेजसँग भेट-वार्ता गर्नुभएको छ।

साल्भाडोरका राष्ट्रपति ओर्टेजले राष्ट्राध्यक्ष सीको निमन्त्रणामा चीनको पहिलो राजकीय भ्रमण गर्नुभएको हो।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले साल्भाडोरका राष्ट्रपति ओर्टेजको हार्दिक स्वागत गर्नुका साथै चीन-साल्भाडोर सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने आशा व्यक्त गर्नुभएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान