तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

“विदेशमा चिनियाँ उद्योग-व्यवसायको छविसम्बन्धी जाँचबुझ प्रतिवेदन २०१९ अन्तर्गत ल्याटिन अमेरिका संस्करण” सार्वजनिक

2019-12-03 18:34:07

डिसेम्बर तीन तारिख विदेशमा चिनियाँ उद्योग-व्यवसायको छवि शिखर मञ्च २०१९ पैचिङमा आयोजना भएको छ। उक्त मञ्चमा “विदेशमा चिनियाँ उद्योग-व्यवसायको छविसम्बन्धी जाँचबुझ प्रतिवेदन २०१९ अन्तर्गत ल्याटिन अमेरिका संस्करण” सार्वजनिक गरिएको छ।

उक्त जाँचबुझ अर्जेन्टिना, ब्राजिल, चिली, मेक्सिको, पेरू गरी ल्याटिन अमेरिकका पाँच वटा मुलुकमा गरिएको छ। चीनको आर्थिक विकास र विदेशमा चिनियाँ उद्योग-व्यवसायको छविबारे जाँचबुझ गरिएको छ।

जाँचबुझअनुसार, चिनियाँ उद्योग-व्यवसायप्रति जाँचबुझ ग्रहण गर्ने ७३ प्रतिशत व्यक्तिहरूको राम्रो छवि छ। जाँचबुझ ग्रहण गर्ने व्यक्तिहरूले चीनको अर्थतन्त्रबाट विश्व र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव परेको छ। चीनको आर्थिक विकास भविश्यप्रति उनीहरू आशावादी छन्।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान