तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

मानव अधिकारका नामामा अमेरिकाद्वारा चीनको आन्तरिक मामिलामा हस्तक्षेप

2019-12-02 15:04:22

सिनह्वा समाचार समितिले हिजो डिसेम्बर १ तारिख “अमेरिकाले मानव अधिकारको नाउँमा हङकङ मामिला तथा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको हास्यस्पद नाटक रोक्नुपर्ने” शीर्षकमा टिप्पणी लेख प्रकाशित गरेको छ। सो टिप्पणी लेखका अनुसार, अमेरिकाले हाल तथाकथित “हङकङको मानव अधिकार तथा प्रजातन्त्र”लाई ऐनको रुपमा बनाएर मानव अधिकार तथा प्रजातन्त्रको नाउँमा प्रभूत्ववाद अपनाएर “एक देश दुई व्यवस्था”लाई ध्वस्त पारेको छ।

सो टिप्पणी लेखका अनुसार, चीनले बाह्य क्षेत्रका शक्तिले हङकङमा खराब काम गरेमा त्यस्ता तत्वको शक्तिशाली प्रतिकार गर्नेछ। हङकङ समस्याको नाउँमा चीनको विकासलाई रोक्न खोज्ने कुनै पनि कुचेष्टा अवश्य नै विफल हुनेछ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान