नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

“चिनियाँ कम्युनिष्ट पार्टी र सरकारी निकायको आधारभूत संगठनहरूको कार्य नियमहरु” र “चिनियाँ कम्युनिष्ट पार्टी सरकारी स्वामित्वयुक्त व्यवसायहरुको आधारभूत संगठनहरुको कार्य नियमहरु”को लेखाजोखा गर्ने

2019-11-29 19:21:51

आज २९ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनैतिक व्युरोले एउटा बैठक आयोजित गरेको छ। बैठकमा “चिनियाँ कम्युनिष्ट पार्टी र सरकारी निकायको आधारभूत संगठनहरूको कार्य नियमहरु” र “चिनियाँ कम्युनिष्ट पार्टी सरकारी स्वामित्वयुक्त व्यवसायहरुको आधारभूत संगठनहरुको कार्य नियमहरु”लाई लेखाजोखा गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ उक्त बैठकमा सहभागी हुनुभएको छ।

पार्टी र राष्ट्रिय विभिन्न स्तरीय सरकारी निकायको जिम्मेवारी महत्वपूर्ण र ठूलो रहेको बैठकमा जनाइएको थियो। पार्टीको केन्द्रीय समितिलाई र जनतालाई सन्तुष्ट पार्ने एउटा सरकारी निकायको निर्माण गर्न, र पार्टीको राजनीतिक निर्माणलाई निरन्तरता रुपमा अगाडि बढाउने पक्षमा बैठकमा जोड दिइएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान