नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चौधौं पञ्चवर्षीय योजनालाई उच्च-स्तरको बनाउने प्रधानमन्त्री ली ख छ्याङको भनाई

2019-11-26 18:45:49 CRI

२५ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले चौधौं पञ्चवर्षीय योजना निर्माण सम्बन्धी सम्मेलनको अध्यक्षता गर्नुभयो।

प्रधानमन्त्री लीले चौधौं पञ्चवर्षीय योजनाको अवधिमा बाह्य वातावरणमा अनिश्चितता र झन् बढी चुनौती देखिने बताउनुभयो। उहाँले सो अवधिमा चीनले आफ्नो विकासको मोडलाई परिवर्तन गर्ने, आफ्नो आर्थिक संरचनालाई अनुकूलन बनाउने र विकासको शक्तिलाई परिवर्तन गर्ने महत्वपूर्ण अवस्थामा रहने पनि उल्लेख गर्नुभयो। चौधौं पञ्चवर्षीय योजना निर्माणका क्रममा राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ अवधिको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको नेतृत्वमा चीनले आफ्नो आधारभूत अवस्थाहरुको आधारमा विकास कार्यलाई प्रस्तुत गर्ने पनि लीले बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान