नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

हङकङमा जारी हिँसा तथा अराजक गतिविधि असफल हुने

2019-11-19 10:17:06 CRI

हङकङमा जारी हिँसा तथा अराजक गतिविधि गम्भिर हुँदै गएको छ। हङकङमा अहिले कालो आतङ्कवाद छाएको छ। चाइना मिडिया ग्रुपले हङकङको हिँसा तथा अराजक गतिविधि असफल हुने कार्यक्रम प्रसारण गरेको छ।

उक्त कार्यक्रममा पाइएका सबै टिप्पणीहरूले हङकङको हिँसात्मक गतिविधिलाई असफल पार्न जोड दिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान