नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

विदेशी शक्तिको हङकङ मामिलामाथिको हस्तक्षेप गर्ने कुचेष्ठा विफल पार्नु आवश्यक छ:जन दैनिक अखबार

2019-11-19 09:55:43 CRI

जन दैनिक अखबारले नोभेम्बर १९ तारिख 'विदेशी शक्तिको हङकङ मामिलामाथिको हस्तक्षेप गर्ने कुचेष्ठा विफल पार्नु आवश्यक छ' भन्ने शीर्षक लेख सार्वजनिक गरेको छ। यस लेखका अनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलमा ब्रिक्स शिखर सम्मेलनमा भाग लिँदै हङकङ परिस्थितिका लागि महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। चीन सरकारले सबै विदेशी शक्तिद्वारा हङकङ मामिलामाथि गरिएको हस्तक्षेपको कडा विरोध गर्दछ। विदेशी शक्तिको विविध कर्तुतबाट उनीहरुले मानव अधिकार र प्रजातान्त्रिक समस्यामा लिएको चरम पाखण्डीपन अभिव्यक्त भएको छ। जसले हङकङ बासिन्दा लगायत पूरै चिनियाँहरुलाई“चीनको विरोध गर्दै हङकङलाई अराजक बनाउनु”भन्ने वास्तविक लक्ष्य देखाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान