नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

धेरै मुलुकका पूर्व राजनीतिज्ञद्वारा चीनको अडानको समर्थन

2019-11-19 09:55:17 CRI

चाइना मिडिया ग्रुपले नोभेम्बर १८ तारिख 'धेरै मुलुकका पूर्व राजनीतिज्ञद्वारा चीनको अडानको समर्थन दिँदै हङकङमा हिंसात्मक गतिविधि र डाँवाडोल परिस्थिति रोक्न आव्हान' शीर्षकमा लेख सार्वजनिक गरेको छ। पाँच महिनायता हङकङमा उग्रवादी हिँसात्मक तत्वले गरेको विविध भयंकर गतिविधिले धेरै मुलुकका सरकारका पूर्व राजनीतिज्ञलाई समेत अचम्ममा पारेको छ। उनीहरुले चीन सरकारको “एक देश दुई व्यवस्था”को नीतिको समर्थन गर्दै कुनै पनि विदेशी शक्तिको हङकङ मामिलामाथिको हस्तक्षेपको विरोध व्यक्त गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान