नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

“सबै कामप्रति चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व”शीर्षकको सी चिन फिङको पुस्तक प्रकाशित

2019-10-27 18:53:02

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत पार्टीको इतिहास र कागजात अनुसन्धान संस्थानले सम्पादन गर्ने “सबै कामप्रति चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व”शीर्षकको सी चिन फिङको पुस्तक हाल केन्द्रीय कागजात प्रकाशन एजेन्सीद्वारा प्रकाशन गरिएको छ। अबदेखि चीनमा यसको बिक्रीवितरण गरिने छ।

यो लेखमा सबै कामप्रति चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वको सम्बन्धमा

सी चिन फिङद्वारा गरिएको व्याख्याका सत्तरी वटा लेख समावेश छन्।

सबै कामप्रति चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई कायम राख्नु सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवाद विचारधाराको महत्वपूर्ण भाग हो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान