नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सन् २०१९ चीनसम्बन्धी बुझाइ अन्तर्राष्ट्रिय सम्मेलन क्वाङ्चौमा सुरू

2019-10-26 14:56:36

सन् २०१९ चीनसम्बन्धी बुझाइ अन्तर्राष्ट्रिय सम्मेलनका २६ तारिखदेखि क्वाङचौ शहरमा सुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् पार्टी केन्द्रिय समितिका प्रचार मन्त्री ह्वाङ खुनमिङले सम्मेलनको उद्धाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको शुभकामना सन्देश सुनाउनुका साथै सम्बोधन पनि गर्नुभयो।

मन्त्री ह्वाङका अनुसार, राष्ट्राध्यक्ष सीको शुभकामना सन्देशले चीनको सुधार तथा खुलापन कहिल्यै नरोकिने दृढ धारणा प्रस्फुटित हुनुका साथै विश्वका लागि अझ बढी योगदान गर्ने अठोट र आत्मविश्वास व्यक्त भएको छ।

चीनसम्बन्धी बुझ्नका लागि सर्वप्रथम चीनको मार्गबारे बुझ्नुपर्ने कुरा मन्त्री ह्वाङले बताउनुभयो।




पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान