नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोको बैठक

2019-10-24 18:29:29

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोको बैठकले चिनियाँ विशेषतायुक्त समाजवादी परिपाटीको निरन्तर कार्यान्वयन तथा सुधार गर्ने र राष्ट्रिय शासन प्रणाली तथा क्षमताको आधुनिकीरणलाई अगाडि बढाउने विषयबारे अनुसन्धान गरेको छ। केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो बैठकको अध्यक्षता गर्नुभएको छ।

बैठकले अक्टोबर २८ तारिखदेखि ३१ सम्म पैचिङमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकको आयोजना गर्ने निर्णय पनि गरेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान