नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

नवौँ पैचिङ स्याङशान मञ्चलाई राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश

2019-10-21 14:37:00

नवौं पैचिङ स्याङशान मञ्च अक्टोबर २१ तारिखदेखि पैचिङमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त मञ्चलाई शुभकामना सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, शान्ति मानवजातिको अनन्त प्रतीक्षा हो। चीनले वार्ताद्वारा सहयोगलाई घचघच्याउने, सहयोगद्वारा शान्तिलाई घचघच्याउने र शान्तिद्वारा विकारको प्रत्याभूति गर्ने भएको छ।

एशिया-प्रशान्त क्षेत्रको दीर्घकालीन शान्ति तथा स्थिरता क्षेत्रीय देशहरूको साझा हितसित अनुकूल रहेको छ। विभिन्न देशहरूले त्यसका लागि बुद्धिमता र शक्ति दिनुपर्छ। जटिल सुरक्षित धम्कीका उन्मुख विभिन्न देशहरूले घनिष्ट रूपमा एकिकृत भएर क्षेत्रीय विकासको वास्तविकतासित अनुकुल सुरक्षा प्रणालीको निमाणलाई अघि बढाउनुका साथै एशिया-प्रशान्त क्षेत्रको दीर्घकालीन शान्ति तथा सामान्य सुरक्षालाई अझ बढाउनुपर्छ। जसले विश्वको शान्ति तथा विकास र मानव भाग्य समुदायको निर्माणका लागि अझ नयाँ तथा बढी योगदान दिने कुरा राष्ट्राध्यक्षले दोहोर्‍याउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान